काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाम उल्लेख गरेको विषयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले गम्भीर आपत्ति जनाएकी छन् । तामाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आयोगले आफ्नो अभिव्यक्तिलाई मात्र आधार बनाएर मूल्यांकन गरेको आरोप लगाएकी छन् । उनले आफू सन् २०१८ देखि नै भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध निरन्तर आवाज […]