११ वैशाख, काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश चन्द्रबहादुर सारूलाई तोक्ने निर्णय गरेको छ ।
गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले सारूलाई सैनिक विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री …