जहिलेसम्म ज्ञानको खाँचो भइरहन्छ पढ्नै पर्छ : साहित्यकार कृष्ण उदाशी

मोरङ– केही समयअघि प्रकाशित ‘पानीको पर्खाल’ कवितासङ्ग्रहका लेखक हुन्– साहित्यकार कृष्ण उदाशी । ४१ वटा कविता समेटिएको यस सङ्ग्रहमा जीवन, प्रकृति, मानवीय संवेदना र देशको राजनैतिक विचलनजस्ता विविध आयामलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । पाँचथर जिल्लामा जन्मिएका उदाशी २०५५ सालदेखि साहित्यिक सिर्जनामा सक्रिय रहँदै आएका छन् । उनले २०५७ सालमा ‘शायरी’ प्रकाशन गर्दै आफ्नो […]