स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा गुमायो

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी १०६औं एकदिवसीय खेलमा स्कटल्यान्डविरुद्ध अहिले नेपाली टोलीले जवाफी ब्याटिङ गरिरहेको छ। त्रिदेशीय शृंखलामा नेपालले आज आफ्नो तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा १९४ रन बनाएपछि जवाफी ब्याटिङ गरिरहेको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको […]