पाकिस्तानी मध्यस्थतामा अमेरिका-इरान युद्धविराम: दुई साताका लागि आक्रमण स्थगित

काठमाडौँ – पाकिस्तानी नेतृत्वको सघन कूटनीतिक प्रयासपछि अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘सभ्यता नै नामेट पारिदिने’ धम्की दिएको केही घण्टाभित्रै विकसित यो घटनाक्रमले तत्कालका लागि विश्व युद्धको भय टारेको छ । इरानी सर्वोच्च नेता मोजतबा खामेनेईको अनुमतिपछि इरान युद्धविरामका लागि तयार भएको हो […]