लगानीमैत्री बजेट ल्याउन निजी क्षेत्रको माग

आर्थिक वर्ष २०८३-०८४ को बजेट थर्जुमाका लागि राजस्व परामर्श समितिको छलफलमा सहभाति उद्योगी व्यवसायीले लगानीमैत्री बजेट निर्माण गर्न माग गरेका हुन् ।