उपसभामुखमा नेकपाको पनि दाबी

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रतिनिधिसभाको उपसभामुखमा आफ्नो पार्टीको दाबी गरेको बताएका छन् ।  आइतबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको भन्दै यसका लागि अन्य दलहरूसँग छलफल भइरहेको समेत बताए । त्यस्तै उनले अहिले जनअपेक्षा अनुसार स्थायित्व प्राप्त भएको भन्दै राम्रा कामका लागि वर्तमान सरकारलाई सहयोग […]