पुँजीबजार बिहानी अपडेट : दुई कम्पनीको शेयर निष्काशन, दुईको अवधि थप

आज पुँजीबजारमा हकप्रद शेयर, आईपीओ निष्कासन र शेयर संरचना परिवर्तनसँग सम्बन्धित महत्वपूर्ण गतिविधिहरू देखिएका छन्। बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर जारी गरेको हो, जसको कुल मूल्य ४० करोड रुपैयाँ रहेको छ। फागुन १ गते बुकक्लोज गरिएको कम्पनीको हकप्रदमा […]