अर्थमन्त्री वाग्लेको चेतावनी- राजस्व चुहावट भए कार्यालय प्रमुख कारबाहीमा पर्ने

अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व प्रशासनमा कडाइ गर्दै कुनै पनि कार्यालयमा राजस्व चुहावट भएको पाइए त्यसको प्रत्यक्ष जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखले नै लिनुपर्ने चेतावनी दिएका छन् । वीरगन्ज भन्सार कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै उनले ‘अब पुरानै शैली सह्य नहुने’ सन्देश दिएका हुन् । ‘पहिले जस्तो सरकार अब छैन, राजस्व चुहावट गर्ने […]