उच्च अंकले घट्यो नेप्से परिसूचक, २५५ कम्पनीको शेयरमा घाटा

साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ७१.०५ अंकले घटेर २ हजार ८७९.११ विन्दुमा बन्द भएको हो। आज ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १२ कम्पनीको शेयर […]