इरानले २० वटा पाकिस्तानी जहाजलाई हर्मुज प्रयोग गर्न दिने!

इरानले थप २० वटा पाकिस्तानी झण्डा बाहक जहाजलाई ‘स्ट्रेट अफ हर्मुज’ प्रयोग गर्न दिने भएको छ।