सरकार प्रवक्तासँग वार्ता– ‘कोहीप्रति प्रतिशोध साधेका हैनौँ’

बालेन शाह नेतृत्वको सरकारले शपथ खाएको २४ घण्टा पनि नबित्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि तनाव उत्पन्न भएको छ । एमालेले शनिबारबाटै देशव्यापी आन्दोलन थालेको छ भने सामाजिक सञ्जाल पनि …