मैदानभन्दा ठूलो बहस : एल चिरिङ्गितो

२ जेठ, बार्सिलोना । स्पेनमा रात गहिरिंदै जाँदा पनि लाखौं मानिस अझै निदाएका हुँदैनन् । उनीहरूको ध्यान एउटा टेलिभिजन कार्यक्रमतिर केन्द्रित हुन्छ,जहाँ केही पत्रकारहरू चिच्याइरहेका हुन्छन्, कसैले टेबल ठोकिरहेको हुन्छ, कसैले विपक्षी क्लबको खिल्ली उडाइरहेको …