अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै अमेरिकी वायुसेनाको ‘बी-५२’ बमवर्षक विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बोइङ कम्पनीका दुई कर्मचारीसमेत रहेका छन्। नियमित परीक्षण उडानका क्रममा विमान दुर्घटनामा परेको हो। दुर्घटनालगत्तै आकाशमा कम्तीमा केही माइल टाढाबाट देखिने गरी कालो धुवाँको मुस्लो उडेको थियो। वायुसेनाका अधिकारी कर्नेल जेम्स […]