विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ज्ञानमाथि नै प्रश्न उठाएका छन् ।  बिहीबार प्रतिनिधिसभामा बजेटमाथि आफ्नो विचार राख्दै उनले विदेशमा लगानी गर्ने नीति लिने कि देशमा लगानी गर्ने वातावरण बनाउने भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाएका हुन् । ‘स्वदेशी उद्योगलाई संरक्षण गर्नुको सट्टा कमजोर बनाउने कुरा राष्ट्रहीत अनुकुल हुन […]