ईरानका खेलाडीहरूलाई कयौं हप्ताको अनिश्चितता र तनावपछि अन्ततः ठूलो राहत मिलेको छ । किनकी फुटबलको महासंग्राम फिफा विश्वकप २०२६ को उद्घाटन खेल आउन १० दिन मात्रै बाँकी रहँदा भिसाका कारण उनीहरु छटपटाइ रहेका थिए । तर अन्तिममा ईरानको राष्ट्रिय टोलीका सबै २६ खेलाडीहरूलाई अमेरिकाको भिसा स्वीकृत भएको छ । अमेरिकी अधिकारीहरूले टर्कीको अन्तालियामा प्रशिक्षण गरिरहेको […]