रुकुमपश्चिममा रोकियो जनार्दन शर्माको यात्रा

२३ फागुन,काठमाडौं । रुकुम पश्चिमको राजनीति माओवादी आन्दोलनको इतिहाससँग जोडिएको छ । यही भूगोलबाट उदाएका प्रभावशाली नेता थिए- जनार्दन शर्मा । युद्धकालदेखि शान्ति प्रक्रियासम्म सक्रिय रहँदै आएका उनी चारपटक चुनाव जितेर संसद् पुगिसकेका थिए ।  यसपटक …