फुटबल खेलाडी संघले एन्फा कम्प्लेक्समा लगायो ताला

२४ फागुन, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले आफ्ना विभिन्न मागहरू पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा आईतबार तालाबन्दी गरेको छ । संघले लामो समयदेखि फुटबल खेलाडी र समग्र नेपाली फुटबलको हितका …