बिहान रगत दिएर आएका थिए, अपराह्न गोली लागेर ज्यान गयो

उनले आफू रातभर निदाउन नसकेको कुरा सुनाउँदै हिँडेका थिए।