१७ फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले इजरायल अमेरिकी आक्रमणका कारण मध्यपूर्वका मुलुकहरूमा देखिएको अवस्था र नेपाली नागरिकहरूलाई पारेको प्रभावबारे गम्भीर ध्यानाकर्षण गराएको छ ।
आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै युद्ध …