कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं- कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । कतारको गृह मन्त्रालयका अनुसार दुर्घटनामा परेका सात जनामध्ये छ जनाको शव फेला परेको हो । बेपत्ता भएका एक जनाको खोजी कार्य अझै जारी रहेको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत उद्धार टोलीले कतारको समुद्री क्षेत्रमा शवहरू फेला पारेको जानकारी दिएको छ । हराइरहेका व्यक्तिको […]