फिफा सिरिज २०२६ को तालिका सार्वजनिक, नेपाली महिला टोलीले एक सिरिज खेल्ने
१२ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले फिफा सिरिज–२०२६ को खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार नेपालले महिलातर्फ एक सिरिज खेल्नेछ ।
थाइल्यान्डमा हुने सिरिज आगामी अप्रिलमा हुनेछ । ४ देश सहभागी सिरिजमा …