युद्धका बीच तेल-ग्यासबाट इरानको अत्यधिक कमाइ, अप्ठ्यारोमा खाडी देशहरू

९ चैत, काठमाडौ । अमेरिका-इजरायलसँगको युद्धलाई इरानले एउटा अवसरमा बदलिदिएको छ। इरानको करिब ९० प्रतिशत तेल निर्यात अझै पनि खार्ग टर्मिनलबाटै भइरहेको छ। अमेरिकाले खार्ग टापु नजिकैका सैन्य अखडाहरूलाई निशाना बनाए पनि विश्वव्यापी तेल सङ्कटको डरले …