बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार बनाउँदैछ । ‘जानेलाई छान्ने’ चुनावी अभियान चलाएको रास्वपामा अहिले विषय विज्ञलाई मन्त्री बनाउनुपर्ने दबाब छ । प्रत्यक्ष र समानुपातिकमा गरेर रास्वपाले १८२ सिट ल्याएको छ। सरकार बनाउन १३८ सिट भए पुग्छ । दुईतिहाइ बहुमतनजिकको सिट ल्याएको रास्वपाले संविधान संशोधनसहितका राष्ट्रिय मुद्दामा सहमतिका लागि […]