काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने सरकारमा आफ्नो सहभागिता हुने भन्दै हल्ला फैलाइएको भन्दै ध्यानाकर्षण गराएका छन् । घिसिङले मंगलबार साँझ फेसबुकमार्फत नेपालको संविधानअनुसार गैरसांसद मन्त्री बन्न नमिल्ने र वैकल्पिक बाटोबाट पनि आफू सरकारमा नजाने प्रष्ट पारेका हुन् । ‘नयाँ बन्न लागेको सरकारमा मेरो सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा […]