काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता एवम् पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाड्नुभएकाे छ । उहाँले आइतबार पार्टी छाडेको जानकारी रास्वपालाई गराउनुभएकाे हाे । ‘कहिलै गल्ती नस्विकार्ने! गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने! पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि […]