माक्ररमको शतकसँगै दक्षिण अफ्रिका च्याम्पियन नजिक - हाम्रो खेलकुद

एजेन्सी - ओपनर एडेन माक्रारमको शतकसँगै दक्षिण अफ्रिका आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२५ को फाइनलमा अष्ट्रेलियाविरुद्धको जितको नजिक पुगेको छ । उपाधि जित्न २ सय ८२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका तेस्रो दिनको खेल सकिँदा २ विकेट गुमाएर २ सय १३ रनको मजबुत अवस्थामा छ । माक्ररम १ सय ५९ बलमा ११ चौकासहित १ सय