सुर्खेत– हुम्लाको नाम्खा गाउँपालिका–६ मा रहेको तिल गाउँमा जोखिममा रहेको छ । गत जेठ १ गते सेखाङलुग्वा खोलामा लेदोसहितको पहिरो आएपछि गाउँ जोखिममा परेको हो । पहिरोको जोखिम परेका १८ घरपरिवारका ३२ जनालाई जेठ १ गते राति नै विद्यालयमा राखिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । ‘अहिले पनि त्रिपालमा बस्दै आएका छन्,’ उनले […]