मधेशको महाकूम्भ १५ दिने मध्यमा परिक्रमा प्रारम्भ

४ फागुन, जनकपुरधाम । मधेशको महाकूम्भ मानिने धार्मिक तथा ऐतिहासिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । फागुने औँशीदेखि पूर्णिमासम्म चल्ने यस परिक्रमामा धनुषा, महोत्तरी र भारतको बिहार राज्यका दर्जनौँ धार्मिक …