चार्टर फ्लाइटलाई रेस्क्यु बनाएर बीमा ठगी, ३ कम्पनीबाट ३१७ पर्यटकको नक्कली उद्धार
११ माघ, काठमाडौं । चार्टर फ्लाइटलाई रेस्क्यु (उद्धार) देखाएर बीमाको रकम ठगी गर्ने गरेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा बीमाको रकम हत्याउन चार्टर फ्लाइटलाई रेस्क्यु देखाइएको प्रमाण फेला परेको हो …