'डन ३' मा शाहरूख खानको पुनरागमन सम्भावना, निर्देशनलाई लिएर राखे यस्तो शर्त

मिडिया रिपोर्टअनुसार शाहरूख खानले 'डन ३' मा फर्किने संकेत त दिएका छन्, तर त्यसका लागि उनले एक विशेष सर्त राखेका छन्।