काभ्रे २ बाट कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य उम्मेदवार

नेपाली कांग्रेसले काभ्रे २ मा मधु आचार्यलाई उम्मेदवार बनाएको छ।