सुनील शर्मा भन्छन्- रास्वपा मुख्य प्रतिस्पर्धी हुँदैन, अब हामी ‘स्वीप’ गरिहाल्छौं नि !

नेपाली कांग्रेसका नेता सुनील शर्माले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेसको मुख्य प्रतिस्पर्धी नहुने दाबी गरेका छन्।