बालेन शाहलाई महोत्तरीका रास्वपा नेता एवम् आफन्तले भेटेर गरे ३ नम्बर क्षेत्रबाट चुनाव लड्न आग्रह
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई महोत्तरीमा रहेका उनका आफन्त एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले त्यहीँबाट चुनाव लड्न आग्रह गरेका छन्।