कुलमान घिसिङसँगको सहमतिलाई औपचारिकता दिने काम अब सुरू हुन्छ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टी (उनेपा) सँगको सहमति कार्यान्वयनको प्रक्रियामा जाने बताएका छन्।