सामलिङ्ग पावरको हकप्रद शेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ

सामलिङ्ग पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले एसबिआई मर्चेन्टलाई माघ २१ गते हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । यस विषयमा दुवै कम्पनीबीच सम्झौता समेत सम्पन्न भएको छ । कम्पनीले चुक्तापूँजीको शतप्रतिशत अनुपातमा हकप्रद जारी गर्न लागेको हो […]