विदेशमा बन्धक बनेका २०० नेपालीको उद्धार

काठमाडौं । नेपाल सरकारले गैर-कानूनी ढंगले थाइल्याण्ड र म्यानमार लगायत देशमा पुगेर अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई फर्काउन थालेको छ। नेपालीहरुलाई गैर-कानूनी ढंगबाट कम्बोडिया लाओस, म्यानमार-थाइल्याण्ड लगायत मुलुकमा पुर्‍याउने, बन्धक बनाएर अनलाइन जुवा र स्क्यामका काममा लगाउने गरेको पाइएको हाे। थाइल्याण्डस्थित नेपाली दूतावासले २ सय जना नेपालीलाई उद्धार गरेको छ। त्यसमध्ये १ सय ५० जनालाई थाइल्याण्ड […]