इरानले भन्यो- आणविक कार्यक्रम रोक्न सकिन्न

इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले देशको नागरिक आणविक कार्यक्रमलाई रोक्न नसकिने बताएका छन् । इस्लामीले इरानले आणविक हतियार बनाउन खोजिरहेको भन्ने दाबीहरू काल्पनिक भएको बताएका छन् । त्यस्ता आरोप इरानको वैज्ञानिक प्रगतिलाई रोक्ने उद्देश्यले …