चुरोटको लतले संकटमा गायक अनिल सिंहको जीवन, खुट्टा काट्नुपर्ने चेतावनी

नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक अनिल सिंहको आवाज र गीतसँग धेरै श्रोता परिचित छन्। तर, दर्शकलाई आफ्ना गीतमार्फत मनोरञ्जन दिँदै आएका सिंह यतिबेला आफैँ भने जीवनकै कठिन स्वास्थ्य संघर्षबाट गुज्रिरहेका छन्। लामो समयदेखि चुरोटको लतमा फसेका उनलाई चिकित्सकले खुट्टा नै काट्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएपछि उनी उपचार र स्वास्थ्य सुधारका लागि […]