एउटा मुस्लिम बहुल देश, जहाँ संस्कृतमा कुरान पढिन्छ [भिडियाे]

असाध्यै धेरै प्राकृतिक संशाधनका कारण यो क्षेत्र विदेशीहरूको आँखामा पर्‍यो । इन्डोनेसियाका धेरै स्थानका नाम अरबी र संस्कृत भाषामा राखिएका छन् । आज पनि कतिपय स्थानमा कुरानलाई संस्कृत भाषामा पढ्ने गरिन्छ ।