सीमापारि रोकिए चाडपर्वका सामान बोकेका ४५ कन्टेनर

चाडपर्व लक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनर सीमापारि रोकिएका छन्। तीन दिन मात्रै सञ्चालनमा आएको नाकाबाट ती सबै सामान ल्याउन सम्भव छैन। त्यसैले नाका नियमित सञ्चालन गर्न आवश्यक छ,” पराजुलीले भने।