पेट्रोलियम पाइपलाइनदेखि गोसाइँकुण्ड केबलकारसम्म प्राथमिकता सूचीमा, कसरी छानिए? के लाभ पाउँछन्?

यसले मुख्य दुइटा कुरामा चासो बढाएको छ — अन्तरिम सरकारले रातारात यो सूची कसरी तयार पार्‍यो? सूचीमा पर्ने आयोजनाले के लाभ पाउँछन्?