Use App
Read now
(current)
Download
onlinekhabar.com
60 मिनेट पहिले
रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस
३० भदौ, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशका सिफारिस गरेको हो ।
पूर्ण विवरण