नबिल बैंक लिमिटेडले उद्यमशीलता विकासलाई लक्षित गर्दै नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) को सातौँ फेलोसिप समूह तथा सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन खुला गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएका दुवै कार्यक्रमका लागि भदौ ३० गते आवेदन आह्वान गरेको हो। इच्छुकले आगामी असोज २६ गते अर्थात् १२ अक्टोबर २०२६ सम्म […]