म्याग्दीमा ७०० घरमा विद्युत सुविधाको पहुँच

म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत सुविधा विस्तार भएको छ।