पृथ्वी राजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि दुवैतर्फको यातायात पुनः सञ्चालनमा आएको छ । गत भदौ १० गते आएको बाढीका कारण सडक क्षतिग्रस्त भई आवागमन अवरुद्ध भएको थियो ।  सडकमा थुप्रिएको अवरोध हटाएपछि सोमवार साँझदेखि सवारी साधनहरू दुवै दिशाबाट निर्बाध रूपमा सञ्चालन हुन थालेका हुन् । लामो समयको अवरोधपश्चात् सडक पूर्ण रूपमा सुचारु भएपछि यस […]