राष्ट्रिय विपद्मा शंकर ग्रुपको ४ करोड सहयोग

काठमाडौं। विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ। शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। यसअघि पनि शंकर ग्रुपले विपद्पीडितका लागि २५ लाख रुपैयाँ बराबरका २ हजार ५०० थान टार्पोलिन टेन्ट […]