सोबोस्लाइको गोलमा लिभरपुल हारबाट जोगियो

७ भदौ, काठमाडौं । डोमिनिक सोबोस्लाइले इन्जुरी समयको अन्तिम क्षणमा पेनाल्टी गोल गरेपछि लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध २–२ को बराबरी गर्दै हार टारेको छ । घरेलु टोली न्युक्यासलले पाँचौं मिनेटमै एन्थोनी एलाङ्गाको गोलबाट अग्रता लिएको थियो । …