काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा डडेल्धुराकी मन्जु देवी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय (आधारभूत विद्यालय), पर्सेरावलमा कार्यरत बोहराविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। बालविकास सहजकर्ता पदमा नियुक्त हुँदा बोहराले पेस गरेका […]