दुर्घटना वा आपतकालीन अवस्थामा गाडीको ढोका खोल्न कठिन हुन सक्ने सुरक्षा जोखिम देखिएपछि चीनमा टेस्लासहित नौ अटोमोबाइल कम्पनीले करिब ४३ लाख सवारीसाधन फिर्ता बोलाउने भएका छन्। यो चीनको इतिहासकै सबैभन्दा ठूलो अटोमोबाइल ‘रिकल’ हो। रिकलमा पर्ने गाडीमध्ये सबैभन्दा ठूलो संख्या टेस्लाको छ। टेस्लाले चीनमा आयात गरिएका तथा चीनमै उत्पादन भएका करिब २९ लाख ८० हजार […]